तनहुँमा अनुसन्धान अन्तिम चरणमा, पल शाहविरुद्ध बुधबार अभियोगपत्र दर्ता गर्ने तयारी
काठमाडौं– नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले बलात्कार कसुरको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। साथै सरकारी वकिल….
