मिरुना मगरको बिरोध गर्दै कबड्डी ४ को पोस्टर जलाइयो
काठमाडौं । पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेर चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले कबड्डी ४ फिल्मको पोष्टरजलाएका छन् । केहि दिन अगि….
काठमाडौं । पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेर चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले कबड्डी ४ फिल्मको पोष्टरजलाएका छन् । केहि दिन अगि….
१० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको छ। विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले….
‘कबड्डी ४’ले धमाकेदार सुरुवात गरेको छ। ‘कबड्डी ४’ ले रिलिज भएको पहिलो दिनमै साँढे ३ करोडको व्यापार गरेको छ। बितरकका अनुसार पुष्पा, केजीएफ र आरआरआरको पहिलो दिनको कमाइ लाई कबड्डीले….
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। यो समाचार तयार हुदा मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी….
जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’को लागि आउने भनेका सलमान खान नेपाल नआउने भएका छन । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भए पछि उक्त कार्यक्रम….
काठमाडौं । बालेन साहको घरमा छोरीको आगमन भएको छ । उनका दाजु कौशल साहको बुधबार छोरी जन्मिएकी हुन् । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले मतगणनामा अग्रता….
काठमाडौंः चलचित्र चपली हाइटका अभिनेता राज घिमिरे वडाध्यक्षमा विजयी भएका छन्।अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर विजयी भएका हुन्।
काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौं टेलिसिरियल अभिनय गरेका किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी भएका छन्। भण्डारीले नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका-२ मा वडा….
काठमाडौँ – उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठ्न लागेको हल्ला चलेका भुवन केसी कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस….
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन् । अमेरिकामा बसोबास गर्ने इन्जिनियर आशिष गेलालसँग शुक्रबार रानीवनस्थित रेसु भिल्लामा वर्षाले विवाह गरेकी हुन् ।