प्रदर्शनमा आए दुई नेपाली चलचित्र ‘प्रकाश’ र ‘राधा’, मल्टिप्लेक्समा हिन्दि चलचित्र ‘लाइगर’संग भिड्दै
आज अर्थात् शुक्रबारबाट प्रदर्शनमा आएको दुई नेपाली चलचित्र हो ‘प्रकाश’ र ‘राधा’ | दुवै चलचित्रले आफ्नो प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएका थिए । तर, ‘प्रकाश’ र ‘राधा’ भने मारमा परेका छन्….








