Latest Posts

‘दुई नम्बरी’को गीतमा उपासनासंग सौगातको प्रेम, दयाहाङसंग मित्रता

दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुई नम्बरी’को गीत सार्वजनिक गरिएको छ । ‘झलल आयो तिम्रो याद’ बोलको गीतमा मुख्य कलाकार सौगात मल्ल र उपासना सिंह ठकुरी बीचको प्रेमलाई प्राथमिकता दिइएको छ….

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’को बुकिङ खुल्यो

भोलि शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने दुई सिनेमा ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’को अग्रिम बुकिङ खुल्ला भएको छ । देशका अधिकांस मल्टिप्लेक्सले सिनेमाको बुकिङ खुल्ला गरेका छन् । दुवै सिनेमाको शो….

सेन्सर बोर्डबाट ‘झिँगेदाउ’लाई युनिभर्सल सर्टिफिकेट

ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अब सिनेमा सवै बर्गका दर्शकले सजिलै सिनेमा हेर्न पाउने छन् । सिनेमामा….

‘राधा’ भोलि देखि हलमा प्रदर्शन नहुने निर्माण टिमको घोषणा

मल्टिप्लेक्सको शो बाँडफाँडमा अन्याय गरेको भन्दै सिनेमा ‘राधा’को प्रदर्शनमा रोक लगाइएको छ । मंगलबार राजधानीमा आकस्मिक प्रेसमिट आयोजना गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन रोक्ने निर्णय गरेको हो । सिनेमा लेखक….

‘सम्हालिन्छ कहिले मन’ सबै दर्शकका लागि योग्य

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई सबै खाले दर्शकले हेर्न पाउने भएका छन् । भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमालाई सेन्सर बोर्डले….

‘प्रेमगीत ३’लाई बिकास बोर्डको सम्मान, सिनेमालाई साथ् दिन भुवनको अपिल

असोज ७ मा देशसंगै भारतमा पनि रिलिज हुन् लागेको सिनेमा ‘प्रेमगीत ३’ युनिटलाई चलचित्र बिकास बोर्ड अध्यक्ष भुवनले केसीले सम्मान गरेका छन् । बोर्डको सम्मान थाप्न निर्देशक तथा निर्माता सन्तोष….

‘सम्हालिन्छ कहिले मन’ले ल्यायो एक तोला सुन जित्ने अफर

भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमा ‘सम्हालिन्छ कहिले मन’ले दर्शकका लागि तीज अफर ल्याएको छ । हरितालिका तीजको अवसर पारेर निर्माणले ‘सम्हालिन्छ कहिले मन’को प्रचार सामाग्रीमा टिकटक बनाउँदा एक तोला….

‘राधा’ निर्देशक सुवर्ण थापाले ‘भृकुटी’ निर्देशन गर्ने

शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘राधा’का निर्देशक सुवर्ण थापाले नयाँ सिनेमा निर्देशनको जिम्मेवारी पाएका छन् । बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ को दौरान चिनियाँ र नेपाली निर्माताबीचको सहकार्यमा सिनेमा ‘भृकुटी’….

शनिबार ‘प्रकाश’ हाउसफूल, माउथ पब्लिसिटी अब्बल

शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रकाश’ माउथ पब्लिसिटीमा अब्बल साबित भएकाले ‘प्रकाश’ शनिबार ब्यवसायिक रुपमा सुखद् सुरुवात गरेको छ । निर्माता महेन्द्र अधिकारीका अनुसार शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु हाउसफूल भएका….

‘बाबरी’ रिलिज नहुँदै नयाँ सिनेमामा धिरज र अदितिको जोडी

‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ सिनेमा निर्माण घोषणा गरेकी छन् । आफु निर्मित पहिलो सिनेमा रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् । सिनेमामा मुख्य कलाकारको रुपमा ‘बाबरी’का….