Latest Posts

दुई भारतीय सिनेमाको कारण ‘ऐना झ्यालको पुतली’को खुलेन शो

जब नेपाली बक्सअफिसमा विदेशका ठुला सिनेमा रिलिज हुन्छन । तब नेपाली सिनेमाले मल्टिप्लेक्समा शो पाउन फलामको चिउरा चपाउनु सरह हुन्छ । उदाहरण हेर्न धेरै टाढा जानु नै पर्दैन । भदौ….

कोभिडको संक्रमण पुष्टि भएपछि कमेडियन अपूर्व सिंहलाई रिहा गर्न अनुमति

काठमाडौं– कोभिडको संक्रमण पुष्टि भएपछि कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न अनुमति दिएको छ।  स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि सरकारी वकिलको कार्यालयले  रिहा गर्न बिहीबार….

‘बाबरी’को अस्ट्रेलिया राइट्स विक्री, दशैँ लगतै प्रदर्शन गरिने

असोज १४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘बाबरी’को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले सिनेमाको अस्ट्रेलिया राइट्स किनेका हुन् ।….

‘प्रेमगीत ३’को ‘हर युग होस्’ गीत रिलिज, मनाङको सुन्दरतामा रोमान्टिक प्रदीप र क्रिष्टिना

बहुप्रतिक्षित सिनेमा ‘प्रेमगीत ३’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘हर युग होस्’ बोलमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । यसअघि प्रताप दास र प्रविशा अधिकारीको स्वरमा गीतको….

अभिनेता पल शाहलाई साढे दुई वर्ष कैद सजाए

अभिनेता पल शाहलाई साढे दुई वर्ष कैद सजाए हुने भएको छ। अदालतले अभिनेता पल शाहलाई जबरजस्ती करणीमा भने सफाइ दिएको छ। पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद….

‘सम्हालिन्छ कहिले मन’को गीत ‘मेरो मन मुटु’ सार्वजनिक

नेपाली बक्सअफिसमा सुखद् सुरुवात गरेकोे सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज गरिएको छ । ‘मेरो मन मुटु’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ….

‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत रिलिज

असोज २८ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत रिलिज गरिएको छ । वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग….

‘महापुरुष’को विदेशमा पनि रेगुलर शो हुने

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन् लागेको सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत,….

हेलिकप्टरबाट चक्कर काट्दै ‘सम्हालिन्छ कहिले मन’को प्रचार

शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘सम्हालिन्छ कहिले मन’को हेलिकप्टरमा पोस्टर टाँसेर प्रचार गरिएको छ । बिहिबार कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई बोकेर बौधबाट उडेको हेलिकप्टर पशुपतिहुँदै चोभारमा पुगेर….

‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक

कार्तिक ४ मा रिलिज हुने सिनेमा ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएका छन् । दीपेन्द्र के खनाल निर्देशित सिनेमाको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त….