Latest Posts

कलाकार संघको अध्यक्षमा मोहन निरौला बिजयी

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । मोहनले अर्का उम्मीदवार रेजिना उप्रेतीलाई २६ मतान्तरले  हराएका  हुन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए….

अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले गरे अर्को बिहे

अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक  भएपछी बर्षा र उन्को वैबाहिक जीवनको अधिकारिक अन्त्य भएको….

सुरक्षा पन्तले गरिन इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। अभिनेता मानव सुवेदीसँग पन्तले इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।

बौद्धमा डीजे पार्टी सहितको होली फिएस्टा २०७९ आयोजना हुदै

फाल्गुन । रङ्गहरुको पर्व फाल्गु पूर्णिमाको अवसरमा बौद्धमा रहेको सिद्धार्थ बुटिक होटलमा अरर्बान क्रयुले होली फिएस्टा २०७९ आयोजना गर्दै छ । रक्षा उप्रेतीले होस्ट गर्ने उक्त इभेन्टमा डिजे अजेन, डिजे….

थुनामुक्त भए पल शाह

१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका पल शाह थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो….

फागुन २५ देखि छक्कापञ्जा ४ मध्यपूर्वमा पनि रिलिज हुने, ५० भन्दा बढी पर्दामा

काठमाडौं । ‘छक्कापञ्जा ४’ आगामी फागुन २५ गते मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । नेपालमा रिलिज भएको ६ दिनपछि वितरण कम्पनी नेपफिल्म्सले ओमान, यूएई, कतार, बहराइन….

बिक्नी किलर चार्ल्स र निहिताबीच ब्रेकअप

कुख्यात अपराधी चार्ल्स शोभराज र उन्को श्रीमती भनिएकी निहिता बिचको सम्बन्ध अन्त्य भएको छ। अदालतले रिहा गर्न आदेश दिएपछी रिहा भएका चार्लस निहिता र उन्की आमालाई भेट्न इन्कार गरेर फ्रान्स….

‘छक्का पञ्जा ४’ को पहिलो पोस्टर सार्वजनिक

‘छक्का पञ्जा ४’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । दिपकराज गिरीलाई मात्र फिचर गरिएको पहिलो पोस्टर  सार्वजनिक हो ।  केदार र निर्मल शर्मा कार्यकारी निर्माता र हेमराज विसीको निर्देशन….

५१ दिन मनाउँदै ‘महापुरुष’

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले शनिबार ५१ औं दिन मनायो । यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित….

अमेरिकी अध्यागमनले गायिका आस्था राउतलाई फिर्ता पठायो

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको आस्थाले….