Latest Posts

टुंगियो ‘एक भगवत् गीता’ विवाद, शीर्षक फेर्ने सहमति

काठमाडौं । ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा भएको शीर्षक परिवर्तन गर्ने सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर….

सेलेब्रेटीहरुलाई मनाङको हाई अल्टिच्युडमा मैत्रीपूर्ण खेल

बाइकर्स नेपाल र एन्ट फाउण्डेशनले  मनाङको हाई अल्टिच्युडमा मैत्रीपूर्ण खेल खेलाउन लागेको हो । सिनेमा टुरीजम, हिमाली छायाँकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाईमेट चेन्जका पक्षलाई सकरात्मक रुपमा प्रचार गर्दै हिमाली….

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा आजदेखि नियमित सुनुवाई हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ।  नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका….

सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द

काठमाडौं । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ। । कान्तिपुर टेलिभिजनले बिहीबार सूचना जारी गर्दै  कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ….

बलात्कारको विषयलाई मजाक बनाएको भन्दै सन्दीपको चर्को आलोचना

काठमाडौँ । बलात्कारको विषयलाई मजाक बनाएको भन्दै सन्दीपको चर्को आलोचना भएको छ। नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहसँग लिएको अन्तर्वातामा बलात्कारको विषयलाई मजाक बनाएको….

आँफै जज भएको कार्यक्रममा आचल शर्माले बढीसेमिङ गरेको आरोप

एक प्रतियोगीतामा निर्णायक बन्न पुगेकी आँचल शर्माले स्टेजमा वाक गर्दै गरेका एक यूवकको शरीरलाई लिएर आपत्तीजनक कुराहरु बोलेको एक भिडियो बाहिरिएपछि उनको चर्को आलोचना भएको छ । काठमाडौंमा आयोजना भएको….

नेपाली रक गायक रोबिन तामाङको निधन

काठमाडौँ : नेपाली रक  गायक  रोबिन तामाङको निधन भएको छ। उनको  निधन भएको हो। उनी बुढानीलकण्ठको घरमा मङ्गलवार बेलुका मृत अवस्थामा फेला परेका थिए। रोबिन तामाङको जन्म सन् १९६३ मा….

चर्चित र्‍यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, कर्तव्य ज्यानको उजुरी

विराटनगर । चर्चित र्‍यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ । खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ माकासीद अन्सारीको मृत्यु भएको हो । मोरङ धनपालथान….

काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

७ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै….