Latest Posts

थारु चलचित्र तथा साँस्कृतिक संघ चितवन गठन

चितवन, चैत २४– निर्देशक किशोर चौधरीको अध्यक्षतामा थारु कलाकारहरुको अगुवाईमा चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन गरिएको छ  । ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ  । निर्देशक: किशोर….

अभिनेता भुवन केसी काठमाडौंको मेयरको उम्मेदवार

चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीको तर्फ बाट भुवन केसीले आउने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा मेयर उठ्ने निर्णय गरेका हुन।

क्यानले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने कुरा गलत: रचना रिमाल

गायिका रचना रिमालले आफुलाई क्यानले स्पष्टिकरण सोधेको को कुरा गलत रहेको बताएकी छन ।  आफ्नो फेस्बुक पेजमा स्ट्याटस लेख्दै उक्त कुरा झुटो रहेको जानकारी दिएकी छिन।

अभिनेता पल शाहलाई नवलपरासी लगियो

अभिनेता पल शाहलाई तनहुँ कारागारबाट नवलपरासी लगिएको छ । तनहुँ कारागारमा रहेका शाहलाई जिल्ला अदालत नवलपरासीमा मुद्दा भएकाले थुन्छेक बहसको लागि लगिएको हो।

आमिर खानले फिल्मबाट संन्यास लिने

परिवारलाई समय दिन नपाएको भन्दै  बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेको बताएका छन्। साथै  आमिर खानले फिल्म निर्माण समेत नगर्ने निर्णय लिएको खुलासा गरेका हुन्। आगामी फिल्म….

जिल्ला अदालतको थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ, चैत १५- थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । मंगलबार आज उच्च अदालत पोखरामा नाबालिग गायिकालाई जबरजस्तीकरणी….

जबर्जस्ती करणीको अभियोगमा पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

१० चैत, काठमाडौं। पल शाह पुर्पक्षका लागि जेल चलान भएका छन। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको अभियोगमा पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।बुधबार र बिहीबार भएको….

करिश्मा मानन्धर एमाले प्रवेश गर्ने

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराउँदै छन् । नेकपा एमालेले मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम  गर्दै औपचारिक रुपमा एमालेमा….

बूढानीलकण्ठ हिट एण्ड रन घटना : पैदलयात्रुको ज्यान लिएका मल्ललाई ६ महिना कैद

काठमाडौं–  मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट मंसिर २०७६ मा बुढानीलकण्ठमा लिला देवकोटाको मृत्यु भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले पृथ्वी मल्ललाई दोषी ठहर गर्दै ६ महिना कैद….

प्रियंका कार्की माथि छानबिन सुरु , जमानीमा रिहा भइन्

काठमाडौं– क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनले फेस्बुकमा गरेको प्रचार मा प्रियंका कार्कीको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई ब्यूरोमा बोलाएको छ। साथै आफूले क्रिप्टोकरेन्सीको कारोबार….