चर्चित र्यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, कर्तव्य ज्यानको उजुरी
विराटनगर । चर्चित र्यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ । खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ माकासीद अन्सारीको मृत्यु भएको हो । मोरङ धनपालथान….








