कलाकार संघको अध्यक्षमा मोहन निरौला बिजयी
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । मोहनले अर्का उम्मीदवार रेजिना उप्रेतीलाई २६ मतान्तरले हराएका हुन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए….
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । मोहनले अर्का उम्मीदवार रेजिना उप्रेतीलाई २६ मतान्तरले हराएका हुन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए….
अभिनेत्री वर्षा सिवाकोटीका पुर्व श्रीमान आशिष गेलालले झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछी बर्षा र उन्को वैबाहिक जीवनको अधिकारिक अन्त्य भएको….
अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। अभिनेता मानव सुवेदीसँग पन्तले इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।
फाल्गुन । रङ्गहरुको पर्व फाल्गु पूर्णिमाको अवसरमा बौद्धमा रहेको सिद्धार्थ बुटिक होटलमा अरर्बान क्रयुले होली फिएस्टा २०७९ आयोजना गर्दै छ । रक्षा उप्रेतीले होस्ट गर्ने उक्त इभेन्टमा डिजे अजेन, डिजे….