Month: June 2022

जी-बबका बिरुद्ध आफ्नै आमा बुवाले दिए उजुरी

काठमाडौं । र्‍यापर जी-बबको नाम बाट चर्चित सुदीप भण्डारीले आफ्नै आमाबुवा बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन। उनले आफूलाई जबरजस्ती सुधार केंद्रमा राखेर बन्धक बनाएको भन्दै आफ्नै आमा बुवा….

चलचित्र पत्रकारले गरिन् चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार नलिने घोषणा, आयोजक बाट यौन दुर्व्यवहार भएको आरोप

काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिन लागेको पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकी छन् । कान्तिपुर दैनिकमा आबद्ध रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार….

नाटक ‘केस नम्बर ३११’ पोखरामा मञ्चन हुँदै

पोखर: पोखरामा  आगामी असार ३ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘केस नम्बर ३११’ मञ्चन हुने भएको छ ।  नाटकमा दिप्सना विश्वकर्मा, सुशिल बराल, पालमती थापा, सुरज तिवारी, गोपाल भुषाल, एलिसा….

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं– बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च उदालत, पोखराले सदर गरेको छ। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर….

पूर्व पत्नी एम्बरले जोनी डेपलाई १५ मिलियन डलर क्षतीपूर्ती दिनु पर्ने

हलिउडका चर्चित अभिनेता जोनी डेपले आफ्नी पूर्व पत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका छन् । अदालतका अनुसार एम्बरले अब जोनी डेपलाई मानहानीको लागि १५ मिलियन क्षतिपूर्तिका रूपमा तिर्नुपर्ने भएको….

भारतीय गायक केकेको निधन

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनको मंगलवार राति १० बजे अस्पतालमा निधन भएको हो । कन्सर्टमै अस्वस्थ….