Month: April 2022

रणवीर र आलियाको विवाह अप्रिल १७ मा

रणवीर कपूर र आलिया भट्टको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । रणवीर कपूर र आलिया भट्टले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका हुन् । आलिया….

थारु चलचित्र तथा साँस्कृतिक संघ चितवन गठन

चितवन, चैत २४– निर्देशक किशोर चौधरीको अध्यक्षतामा थारु कलाकारहरुको अगुवाईमा चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन गरिएको छ  । ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ  । निर्देशक: किशोर….

अभिनेता भुवन केसी काठमाडौंको मेयरको उम्मेदवार

चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीको तर्फ बाट भुवन केसीले आउने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा मेयर उठ्ने निर्णय गरेका हुन।

क्यानले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने कुरा गलत: रचना रिमाल

गायिका रचना रिमालले आफुलाई क्यानले स्पष्टिकरण सोधेको को कुरा गलत रहेको बताएकी छन ।  आफ्नो फेस्बुक पेजमा स्ट्याटस लेख्दै उक्त कुरा झुटो रहेको जानकारी दिएकी छिन।

अभिनेता पल शाहलाई नवलपरासी लगियो

अभिनेता पल शाहलाई तनहुँ कारागारबाट नवलपरासी लगिएको छ । तनहुँ कारागारमा रहेका शाहलाई जिल्ला अदालत नवलपरासीमा मुद्दा भएकाले थुन्छेक बहसको लागि लगिएको हो।