Category: News

पल शाह प्रकरणमा बयान फेर्ने गायिकालाई पनि हुनसक्छ सजाय ?

काठमाडौं- पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब….

पल शाह प्रकरणमा ट्वीस्ट, पल शाहले बलत्कार नगरेको गायिका बयान

आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताउदै पल शाहले आफु लाई बल्तकार नगरेको र आफुले दबाबमा परेर झुटो आरोप लगाएको बयान….

रणबीरको बिहेमा जुत्ता चोरेका सालीहरूले मागे ११.५ करोड

१४ अप्रिलमा विवाह बन्धनमा बाँधिएका रणबीर र आलियाको बिहेमामा जुत्ता लुकाएका सालीहरुले जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागेको रिपोर्टहरु सार्वजनिक भएको छ। भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाका बहिनी….

राष्ट्रीय थारु कलाकार मञ्चको नवलपुर-परासी शाखा गठन

कावसोती- कलाकार अवधेश महतोको अध्यक्षतामा राष्ट्रीय थारु कलाकार मञ्च नवलपुर-परासी शाखा गठन भएको छ ।नवलपुर साथै परासी का थारु कलाकार हरु भेला बाट नवलपुर-परासी शाखा गठन भएको हो। साथै सल्लाहकारमा….

शोभित बस्नेत लोसपाबाट काठमाडौंको मेयरमा उठ्ने

भुवन केसीको मेयर मा उठ्ने न उठ्ने मसला सेलाउन न पाउदै निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत काठमाडौंको मेयरमा उठ्ने कुराको जानकारी दिएका छन।  शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको….

सलमानको सुरक्षाका लागि सरकारसंग १५ सय सुरक्षाकर्मी माग

काठमाडौं,चैत २७- सलमान खान नेपाल आउँदै छन। सलमान खानलाई नेपाल ल्याउन लागेको आयोजक ओडीसी इन्टरटेन्मेन्टलेले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । कार्यक्रमको….

थारु चलचित्र तथा साँस्कृतिक संघ चितवन गठन

चितवन, चैत २४– निर्देशक किशोर चौधरीको अध्यक्षतामा थारु कलाकारहरुको अगुवाईमा चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन गरिएको छ  । ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ  । निर्देशक: किशोर….

अभिनेता भुवन केसी काठमाडौंको मेयरको उम्मेदवार

चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। उन्नत लोकतन्त्र पार्टीको तर्फ बाट भुवन केसीले आउने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा मेयर उठ्ने निर्णय गरेका हुन।

क्यानले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने कुरा गलत: रचना रिमाल

गायिका रचना रिमालले आफुलाई क्यानले स्पष्टिकरण सोधेको को कुरा गलत रहेको बताएकी छन ।  आफ्नो फेस्बुक पेजमा स्ट्याटस लेख्दै उक्त कुरा झुटो रहेको जानकारी दिएकी छिन।

अभिनेता पल शाहलाई नवलपरासी लगियो

अभिनेता पल शाहलाई तनहुँ कारागारबाट नवलपरासी लगिएको छ । तनहुँ कारागारमा रहेका शाहलाई जिल्ला अदालत नवलपरासीमा मुद्दा भएकाले थुन्छेक बहसको लागि लगिएको हो।