Category: News

पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा तोकियो पेसी

पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पेसी तोकिएको छ। बालिका बलात्कारको अभियोगमा थुनामा रहेक शाहविरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका….

अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् । मिरुना सँगै फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरी विरुद्ध….

जी-बबका बिरुद्ध आफ्नै आमा बुवाले दिए उजुरी

काठमाडौं । र्‍यापर जी-बबको नाम बाट चर्चित सुदीप भण्डारीले आफ्नै आमाबुवा बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन। उनले आफूलाई जबरजस्ती सुधार केंद्रमा राखेर बन्धक बनाएको भन्दै आफ्नै आमा बुवा….

चलचित्र पत्रकारले गरिन् चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार नलिने घोषणा, आयोजक बाट यौन दुर्व्यवहार भएको आरोप

काठमाडौं । चलचित्र पत्रकार रिना मोक्तानले आफूलाई चलचित्र पत्रकार संघले दिन लागेको पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकी छन् । कान्तिपुर दैनिकमा आबद्ध रिनालाई २०७७ सालका लागि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार….

नाटक ‘केस नम्बर ३११’ पोखरामा मञ्चन हुँदै

पोखर: पोखरामा  आगामी असार ३ गतेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘केस नम्बर ३११’ मञ्चन हुने भएको छ ।  नाटकमा दिप्सना विश्वकर्मा, सुशिल बराल, पालमती थापा, सुरज तिवारी, गोपाल भुषाल, एलिसा….

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं– बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च उदालत, पोखराले सदर गरेको छ। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर….

भारतीय गायक केकेको निधन

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनको मंगलवार राति १० बजे अस्पतालमा निधन भएको हो । कन्सर्टमै अस्वस्थ….

मिरुना मगरको बिरोध गर्दै कबड्डी ४ को पोस्टर जलाइयो

काठमाडौं । पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेर  चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले कबड्डी ४ फिल्मको पोष्टरजलाएका छन् । केहि दिन अगि….

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘लोरी’ले जित्यो स्पेसल मेन्सन अवार्ड

१० जेठ, काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अविनाश विक्रम शाह निर्देशित फिल्म ‘लोरी’ले सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको छ।  विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले….