बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ
३२ जेठ,काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेको आरोपमा आठ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी)….








