Category: kollywood

५१ दिन मनाउँदै ‘महापुरुष’

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले शनिबार ५१ औं दिन मनायो । यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित….

बलिउड अभिनेता विवेक ओबराय र प्रचण्डबीच भेट

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सपरिवार नेपाल भ्रमणमा रहेका अभिनेता विवेक ओबराय र बुवा सुरेश ओबराय अध्यक्ष प्रचण्डलाई….

अभिनेता सलोन र करिश्मा वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं– अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग सोमबार वैवाहिक बन्धनमा बाँधिएका छन्। सलोन र करिश्माको विवाह चन्द्रागिरी रिसोर्टमा भइरहेको छ। सलोन र एयर होस्टेस करिश्मा तीन वर्षदेखि एक–अर्कासँग प्रेम सम्बन्धमा….

अभिनेत्री वर्षा शिवाकोटीलाई हृदयघात

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीलाई हृदयघात भएको छ । शिवाकोटीले सामाजिक संजालबाट यस कुराको जानकारी दिएकी छन् । माइनर हार्ट अट्याक भएको शिवाकोटी अहिले घरमा आराम गरीरहेकी छीन।

‘महापुरूष’ बाट अन्जना बराइली डेब्यु गर्दै

नेपाली चलचित्र ‘महापुरूष’बाट अन्जना बराइलीले डेब्यु गर्दैछिन्। हास्यकलाकार जोडी “मह” को मुख्य भूमिका रहने उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठको छोरी प्रतिष्ठाको भूमिकामा देखिदै छिन्। यसै फिल्मबाट अन्जनासँगै अरुण क्षेत्री पनि डेब्यु….

समुन्द्र भट्टको निर्देशनमा ‘गुलाबी’को कास्कीमा शुभ साइत

समुन्द्र भट्टको निर्देशनमा निर्माण हुने सिनेमा ‘गुलाबी’को कास्कीमा शुभ साइत गरिएको छ । शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर-भयर मन्दिरमा सिनेमाको शुभ साइत गरिएको हो । क्यामेरा र….

सोमबार हल बन्द नहुने, चलचित्र संघ र निर्माता संघबीच सहमति

प्रदर्शकहरुलाई चौतर्फी आक्रमण भएको र व्यवसाय नै संकटमा परेको भन्दै दबाव स्वरुप सोमबार हल बन्द गर्ने निर्यणबाट नेपाल चलचित्र संघ पछाडी हटेको छ । शुक्रबार नेपाल चलचित्र निर्माता संघसंगको छलफलपछि….

राहत फतेह अलिको स्वरमा ‘प्रेमगीत ३’को नयाँ गीत रिलिज

प्रदीप खड्का स्टारर सिनेमा ‘प्रेमगीत ३’को नयाँ हिन्दि गीत सार्वजनिक गरिएको छ । ‘जहाँ भी जाओ आइ सनम बस तु हि तु’ बोलको गीतमा राहत फतेह अलि खानले आवाज दिएका….

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय, माग पुरा नभए हड्ताल गर्ने

नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ । बिहिबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोधका लागि हल बन्द गर्ने निर्णय गरेको हो । संघले प्रदर्शकहरुलाई चौतर्फी आक्रमण….

हलवालाको मनोमानी विरुद्ध निर्माता संघ र निर्देशक समाजको ध्यानाकर्षण

बलिउड सिनेमा ‘ब्रमास्त्र’को सेन्सर नभएको कारण नेपाली सिनेमा ‘ऐना झ्यालको पुतली’को शो नखोलेको विषयमा नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र निर्देशक समाजको ध्यानाकर्षण भएको छ । दुवै संस्थाले प्रेस….