Category: Bollywood

पोखरा महानगरले पनि रोक्यो हिन्दी फिल्म

काठमाडौँः पोखरा महानगरपालिकाले पनि आजदेखि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने भएको छ। दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सोमबारबाट हिन्दी फिल्म रोकेका हुन्। काठमाडौँ महानगरका….

आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न दिन्नौ: बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने डाइलग नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न  नदिने बताएका छन् ।….

श्रीइच्छा प्रधानले जितिन मिस नेपाल वर्ल्ड २०२३ को उपाधि

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीइच्छा प्रधानले जितेकी छन् । साथै प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन।

आँफैले भत्काउन आदेश दिएको लण्डन पबमा गएर नाचे मेयर बालेन

२६ असोज, काठमाडौं । केही समय अगि काठमाडौं महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा असर परेको मध्य लण्डन पब पनि एउटा थियो। मेयर बालेन्द्र साह(बालेन) ८….

दुई भारतीय सिनेमाको कारण ‘ऐना झ्यालको पुतली’को खुलेन शो

जब नेपाली बक्सअफिसमा विदेशका ठुला सिनेमा रिलिज हुन्छन । तब नेपाली सिनेमाले मल्टिप्लेक्समा शो पाउन फलामको चिउरा चपाउनु सरह हुन्छ । उदाहरण हेर्न धेरै टाढा जानु नै पर्दैन । भदौ….

भारतीय गायक केकेको निधन

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनको मंगलवार राति १० बजे अस्पतालमा निधन भएको हो । कन्सर्टमै अस्वस्थ….

रणबीरको बिहेमा जुत्ता चोरेका सालीहरूले मागे ११.५ करोड

१४ अप्रिलमा विवाह बन्धनमा बाँधिएका रणबीर र आलियाको बिहेमामा जुत्ता लुकाएका सालीहरुले जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागेको रिपोर्टहरु सार्वजनिक भएको छ। भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाका बहिनी….

सलमानको सुरक्षाका लागि सरकारसंग १५ सय सुरक्षाकर्मी माग

काठमाडौं,चैत २७- सलमान खान नेपाल आउँदै छन। सलमान खानलाई नेपाल ल्याउन लागेको आयोजक ओडीसी इन्टरटेन्मेन्टलेले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । कार्यक्रमको….

रणवीर र आलियाको विवाह अप्रिल १७ मा

रणवीर कपूर र आलिया भट्टको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । रणवीर कपूर र आलिया भट्टले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका हुन् । आलिया….