‘सम्हालिन्छ कहिले मन’को गीत ‘मेरो मन मुटु’ सार्वजनिक
नेपाली बक्सअफिसमा सुखद् सुरुवात गरेकोे सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज गरिएको छ । ‘मेरो मन मुटु’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ….
नेपाली बक्सअफिसमा सुखद् सुरुवात गरेकोे सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज गरिएको छ । ‘मेरो मन मुटु’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ….
असोज २८ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘हिजो आजका कुरा’को ‘परदेश’ बोलको गीत रिलिज गरिएको छ । वियोगान्त गीतमा हर्कुलस बस्नेतको संगीत र स्वर छ । वैदेशिक रोजगारीमा जाँदा परिवारसंग….
कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन् लागेको सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत,….
शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘सम्हालिन्छ कहिले मन’को हेलिकप्टरमा पोस्टर टाँसेर प्रचार गरिएको छ । बिहिबार कलाकार पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई बोकेर बौधबाट उडेको हेलिकप्टर पशुपतिहुँदै चोभारमा पुगेर….
कार्तिक ४ मा रिलिज हुने सिनेमा ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएका छन् । दीपेन्द्र के खनाल निर्देशित सिनेमाको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त….
दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुई नम्बरी’को गीत सार्वजनिक गरिएको छ । ‘झलल आयो तिम्रो याद’ बोलको गीतमा मुख्य कलाकार सौगात मल्ल र उपासना सिंह ठकुरी बीचको प्रेमलाई प्राथमिकता दिइएको छ….
भोलि शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने दुई सिनेमा ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’को अग्रिम बुकिङ खुल्ला भएको छ । देशका अधिकांस मल्टिप्लेक्सले सिनेमाको बुकिङ खुल्ला गरेका छन् । दुवै सिनेमाको शो….
ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘झिँगेदाउ’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अब सिनेमा सवै बर्गका दर्शकले सजिलै सिनेमा हेर्न पाउने छन् । सिनेमामा….
मल्टिप्लेक्सको शो बाँडफाँडमा अन्याय गरेको भन्दै सिनेमा ‘राधा’को प्रदर्शनमा रोक लगाइएको छ । मंगलबार राजधानीमा आकस्मिक प्रेसमिट आयोजना गर्दै निर्माण पक्षले सिनेमाको प्रदर्शन रोक्ने निर्णय गरेको हो । सिनेमा लेखक….
पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई सबै खाले दर्शकले हेर्न पाउने भएका छन् । भदौ १७ देखि प्रदर्शनमा आउने सिनेमालाई सेन्सर बोर्डले….