‘चपली हाइट’ का ‘हिरो’ राज घिमिरे भए वडा अध्यक्ष
काठमाडौंः चलचित्र चपली हाइटका अभिनेता राज घिमिरे वडाध्यक्षमा विजयी भएका छन्।अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर विजयी भएका हुन्।
काठमाडौंः चलचित्र चपली हाइटका अभिनेता राज घिमिरे वडाध्यक्षमा विजयी भएका छन्।अभिनेता घिमिरे ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ माओवादी केन्द्रबाट १ हजार ५९ मत ल्याएर विजयी भएका हुन्।
काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौं टेलिसिरियल अभिनय गरेका किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी भएका छन्। भण्डारीले नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका-२ मा वडा….
काठमाडौँ – उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठ्न लागेको हल्ला चलेका भुवन केसी कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस….
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन् । अमेरिकामा बसोबास गर्ने इन्जिनियर आशिष गेलालसँग शुक्रबार रानीवनस्थित रेसु भिल्लामा वर्षाले विवाह गरेकी हुन् ।
नायिका केकी अधिकारीले रोहित तिवारी सँग आज बिहे गरेकी छिन। निकै गोप्य राखिएको बिहेमा उनी निकट केही साथी र पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको जानकारी आएको छ। रोहित तिवारी हाम्रोबजारका….
७ वैशाख, काठमाडौं । यस अगि सबै लाई चकित पार्दै तनहुँ अधालतमा बयान फेरेकी नाबालिक गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं अभियुक्त पल शाह….
काठमाडौं- पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब….
आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताउदै पल शाहले आफु लाई बल्तकार नगरेको र आफुले दबाबमा परेर झुटो आरोप लगाएको बयान….
१४ अप्रिलमा विवाह बन्धनमा बाँधिएका रणबीर र आलियाको बिहेमामा जुत्ता लुकाएका सालीहरुले जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागेको रिपोर्टहरु सार्वजनिक भएको छ। भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाका बहिनी….
कावसोती- कलाकार अवधेश महतोको अध्यक्षतामा राष्ट्रीय थारु कलाकार मञ्च नवलपुर-परासी शाखा गठन भएको छ ।नवलपुर साथै परासी का थारु कलाकार हरु भेला बाट नवलपुर-परासी शाखा गठन भएको हो। साथै सल्लाहकारमा….