१४ अप्रिलमा विवाह बन्धनमा बाँधिएका रणबीर र आलियाको बिहेमामा जुत्ता लुकाएका सालीहरुले जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागेको रिपोर्टहरु सार्वजनिक भएको छ। भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाका बहिनी पूजा–शाहिन भट्ट र आलियाका ग्याङ्ग गर्लले दुलाहासँग जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागे । उनलाई रणबीरले भने एक लाख भारु मात्रै दिए ।
रणबीरको बिहेमा जुत्ता चोरेका सालीहरूले मागे ११.५ करोड
GIPHY App Key not set. Please check settings