शोभित बस्नेत लोसपाबाट काठमाडौंको मेयरमा उठ्ने

भुवन केसीको मेयर मा उठ्ने न उठ्ने मसला सेलाउन न पाउदै निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत काठमाडौंको मेयरमा उठ्ने कुराको जानकारी दिएका छन।  शोभित बस्नेतलाई लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको मेयरमा टिकट दिन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings