चितवन, चैत २४–
निर्देशक किशोर चौधरीको अध्यक्षतामा थारु कलाकारहरुको अगुवाईमा चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन गरिएको छ । ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
निर्देशक: किशोर चौधरी
वरिष्ठ उपाध्यक्ष: हरिशरण चौधरी
उपाध्यक्ष:विनिता चौधरी
सचिव: जितेन्द्र चौधरी
सह–सचिव: प्रकाश चौधरी
कोषाध्यक्ष: शोभा चौधरी
सदस्यहरु:
विका महतो,मनोज चौधरी, मेघनाथ चौधरी, रामप्रित चौधरी, र भुलन चौधरी, चयन भएका छन् ।
GIPHY App Key not set. Please check settings