चर्चित र्‍यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, कर्तव्य ज्यानको उजुरी

विराटनगर । चर्चित र्‍यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ । खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ माकासीद अन्सारीको मृत्यु भएको हो । मोरङ धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीको परिवारले अन्सारीको हत्या भएको भन्दै सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings