‘सञ्जिवनी’बाट डेब्यू गर्दै ‘सकम्बरी’कि कुसुम

म्युजिक भिडियोबाट चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।  गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको गीतमा अभिनय गरेपछि चर्चामा आएकी मोडल कुुसुम शर्माले दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जिवनी’बाट डेब्यू गर्न लागेकी हुन् । यो फिल्ममा नायक आर्यन सिग्देल र मोडल कुसुम शर्मा मुख्य भूमिकामा रहनेछन् ।  फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्देशकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings