३२ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने डाइलग नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका छन् । उक्त फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शनमा आउँदै छ ।
बिहीबार फेसबुकमा स्टाटस लेख्दै मेयर साहले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् । मेयर साहले उक्त शब्द सच्याउन ३ दिनको समय दिएका छन् ।
आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न दिन्नौ: बालेन
GIPHY App Key not set. Please check settings