काठमाडौँः ‘वान एक्स बेट’मा सहभागी भएको आशंकामा ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा छन्। पक्राउ हुने मा लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पनि रहेको खुल्न आएको छ। हिजो मात्र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यसमा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको थियो। साथै यहि प्रकरणमा अन्य कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ ।
वान एक्स बेटको प्रचार गरेको आरोपमा ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा
GIPHY App Key not set. Please check settings