सुरक्षा पन्तले गरिन इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्।

अभिनेता मानव सुवेदीसँग पन्तले इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings