‘छक्का पञ्जा ४’ को पहिलो पोस्टर सार्वजनिक

‘छक्का पञ्जा ४’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । दिपकराज गिरीलाई मात्र फिचर गरिएको पहिलो पोस्टर  सार्वजनिक हो ।  केदार र निर्मल शर्मा कार्यकारी निर्माता र हेमराज विसीको निर्देशन रहेको फिल्म फागुन २१मा रिलिज हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings