५१ दिन मनाउँदै ‘महापुरुष’

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले शनिबार ५१ औं दिन मनायो । यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings