काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अध्यागमनले नेपाल फिर्ता पठाइदिएको आस्थाले जानकारी दिइन् । पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन जाने क्रममा उन्लाई फिर्ता पठाइदिएको हो।
अमेरिकी अध्यागमनले गायिका आस्था राउतलाई फिर्ता पठायो
GIPHY App Key not set. Please check settings