पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पेसी तोकिएको छ। बालिका बलात्कारको अभियोगमा थुनामा रहेक शाहविरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको छ।
पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा तोकियो पेसी
GIPHY App Key not set. Please check settings