मिरुना मगरको बिरोध गर्दै कबड्डी ४ को पोस्टर जलाइयो

काठमाडौं । पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेर  चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले कबड्डी ४ फिल्मको पोष्टरजलाएका छन् ।

केहि दिन अगि मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका बौद्ध भिक्षु युवालाई  प्रहरीको जिम्मा लगाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings