‘कबड्डी ४’ को रेकर्ड ब्रेकिङ सुरुवात :पहिलो दिनै साँढे तीन करोडको व्यापार

‘कबड्डी ४’ले धमाकेदार सुरुवात गरेको छ। ‘कबड्डी ४’ ले रिलिज भएको पहिलो दिनमै साँढे ३ करोडको व्यापार गरेको छ। बितरकका अनुसार पुष्पा, केजीएफ र आरआरआरको पहिलो दिनको कमाइ लाई कबड्डीले जितेको छ। नेपालमा सवै भन्दा धेरै मल्टीप्लेक्सको सन्जाल भएको क्यूएफएक्समा शुक्रबार कबड्डीले १ सय ७ शो प्राप्त गर्‍यो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर ,गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमल मनी नेपाल, जयानन्द लामा, पुस्कर गुरुङ, कविता आलेलगायतका कलाकारको अभिनय छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings