काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। यो समाचार तयार हुदा मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्।
काठमाडौँमा बालेनको जित निश्चित, औपचारिक घोषणा मतगणना सकिए पछि
GIPHY App Key not set. Please check settings