सलमान खान नेपाल नआउने

जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’को लागि आउने भनेका सलमान खान नेपाल नआउने भएका छन ।

बलिउड अभिनेता सलमान खान नेपाल नआउने भए पछि उक्त कार्यक्रम फेरि अनिश्चित भएको छ । ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु प्रभु देवा, सोनाक्षी सिन्हा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने भनिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings