हास्यकलाकार ‘डिठ्ठा साहेब’ कांग्रेसबाट विजयी

काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारित सिरियल ‘डिठ्ठा साहेब’ लगायत दर्जनौं टेलिसिरियल अभिनय गरेका किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी भएका छन्। भण्डारीले नेपाली कांग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका-२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings