केकी अधिकारीले हाम्रोबजारका सिइओ सँग गरिन बिहे

नायिका केकी अधिकारीले रोहित तिवारी सँग आज बिहे गरेकी छिन। निकै गोप्य राखिएको बिहेमा उनी निकट केही साथी र पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको जानकारी आएको छ। रोहित तिवारी हाम्रोबजारका सिइओ साथै फुडमारिओका संस्थापक समेत हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings