पल शाह प्रकरणमा ट्वीस्ट, पल शाहले बलत्कार नगरेको गायिका बयान

आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताउदै पल शाहले आफु लाई बल्तकार नगरेको र आफुले दबाबमा परेर झुटो आरोप लगाएको बयान दिएकी छीन। पल शाह पुर्पक्षको लागि थुनामा छन्।

आफुले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी छिन्। अदालतमा बयान फेरेसँगै उनलाई प्रभावमा पारेर बयान फेर्न लगाइएको आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings