रणबीरको बिहेमा जुत्ता चोरेका सालीहरूले मागे ११.५ करोड

१४ अप्रिलमा विवाह बन्धनमा बाँधिएका रणबीर र आलियाको बिहेमामा जुत्ता लुकाएका सालीहरुले जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागेको रिपोर्टहरु सार्वजनिक भएको छ। भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाका बहिनी पूजा–शाहिन भट्ट र आलियाका ग्याङ्ग गर्लले दुलाहासँग जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागे ।  उनलाई रणबीरले भने एक लाख भारु मात्रै दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings