जेलमा रहेका पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड

काठमाडौँ- चलचित्र विकास बोर्डमा सोमबार आयोजित एक कार्यक्रममा पल शाहलाई सर्वोत्कृष्ट नायकको अवार्ड दिइएको हो।

नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले म यस्तो गीत गाउँछु-२ बाट सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्। त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings