काठमाडौं– माओवादी वृत्तबाट चर्को आलोचना भइरहेको बेलाजनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले गायक प्रकाश सपुतको नयाँ गीतलाई समर्थन गरेका छन। भट्टराईले गीतमा मा आपत्ति जनाउनु पर्ने कुरा नभएको बताएका छन्।
म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले @PrakashSaput को गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने? https://t.co/qrkBDBO0bv
— Baburam Bhattarai (@brb1954) March 12, 2022
GIPHY App Key not set. Please check settings