रणवीर कपूर र आलिया भट्टको विवाह मिति आधिकारिक रूपमा पुष्टि भएको छ । रणवीर कपूर र आलिया भट्टले अप्रिल १७ मा आर के हाउसमा विवाह गर्ने भएका हुन् । आलिया भट्टका काका, साहित्यकार तथा अभिनेता रबिन भट्टले यसको पुष्टि गरेका हुन् । रणवीर कपूर र आलिया भट्टको विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुनेछ।
रणवीर र आलियाको विवाह अप्रिल १७ मा
GIPHY App Key not set. Please check settings