थारु चलचित्र तथा साँस्कृतिक संघ चितवन गठन

चितवन, चैत २४–

निर्देशक किशोर चौधरीको अध्यक्षतामा थारु कलाकारहरुको अगुवाईमा चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन गरिएको छ  । ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ  ।

निर्देशक: किशोर चौधरी

वरिष्ठ उपाध्यक्ष: हरिशरण चौधरी

उपाध्यक्ष:विनिता चौधरी

सचिव: जितेन्द्र चौधरी

सह–सचिव: प्रकाश चौधरी

कोषाध्यक्ष: शोभा चौधरी

सदस्यहरु:

विका महतो,मनोज चौधरी, मेघनाथ चौधरी, रामप्रित चौधरी, र भुलन चौधरी,  चयन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings