अभिनेता पल शाहलाई नवलपरासी लगियो

अभिनेता पल शाहलाई तनहुँ कारागारबाट नवलपरासी लगिएको छ ।

तनहुँ कारागारमा रहेका शाहलाई जिल्ला अदालत नवलपरासीमा मुद्दा भएकाले थुन्छेक बहसको लागि लगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings