परिवारलाई समय दिन नपाएको भन्दै बलिउड अभिनेता आमिर खानले फिल्मबाट संन्यास लिने निर्णय गरेको बताएका छन्। साथै आमिर खानले फिल्म निर्माण समेत नगर्ने निर्णय लिएको खुलासा गरेका हुन्।
आगामी फिल्म ‘लालसिंह चड्डा’ पछि आफूले फिल्म नखेल्ने निर्णय गरेको उनले बताएका हुन्।
GIPHY App Key not set. Please check settings