तनहुँ, चैत १५-
थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । मंगलबार आज उच्च अदालत पोखरामा नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरामा पुनरावेदन दिदैछन ।
GIPHY App Key not set. Please check settings