डली चायवालाको नाम अहिले जताततै चर्चित छ । उनै चर्चित डली चायवाला अहिले नेपाल घुमिरहेका छन। सडकमा उभिएर १७ वर्ष चिया बेचेका उन्को नाम खास्मा डली चायवाला हैन । यो उन्को निकनेम हो अथवा चिया स्टलको ब्यनार नाम हो । डली चायवालाको अस्ली नाम बह्ने सुनिल पाटिल हो । बिल गेट्स सँग भिडियो खिचे पछी एकाएक चर्चित भएका उनी अहिले चिया कम बनाउछन तर देश बिदेश धेरै डुल्छन ।
डली चायवालाको अस्ली नाम थाहा छ ?
GIPHY App Key not set. Please check settings