अष्ट्रेलियामा रहेका गायक सुगम पोखरेलले दर्शकलाई माइकले हाने

सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेका गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन।

अष्ट्रेलियामा आयोजना भएको सांकृतिक कार्यक्रमको सार्वजनिक भएको भिडियोमा पोख्रेलले दर्शकलाई माइकले हानेको हेर्न सकिन्छ ।  भिडियोमा सुगम पोख्रेलको हाउभाउ साधारण नभएको अनुमान गर्न सकिन्छ।  सांगीतिक कार्यक्रमकोबिचमा दर्शकलाई सुगमले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौनधारण गर्नका लागि आग्रह  गरेको भिडियोमा देख्न सकिन्छ। छन् । सुगमले मौन धारण गर्न आग्रह गर्दा पनि दर्शकदिर्घामा भने हल्ला रोकिएको थिएन । हल्ला नरोकिएपछि   आक्रोशित भएका सुगमले माइकले एक जना दर्शकलाई प्रहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings