‘पशुपति प्रसाद २’को दबदबा कायमै

bhasme don

‘पशुपति प्रसाद २ः भष्मे डन’ ले बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ। शनिबारबाट रिलिजमा आएको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को उत्साहजनक रहेको छ । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बनियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले देश भरीनै दर्शकको साथ पाएको छ। चलचित्रले पहिलो दिन २ करोड ४० लाखको ग्रस कलेक्शन गरेको थियो । समिक्षक र दर्शकको राम्रो साथ पाएको भस्मे डनले पहिलो चल्चित्र पशुपती प्रशादको साख जोगाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

GIPHY App Key not set. Please check settings