ठगी अपराधिक विश्वासघात एक्सटर्सन तथा अपराधिक लाभ मुद्दामा ‘प्रसाद २’का निर्देशक सुदर्शन थापाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
उनीहरूविरूद्ध फिल्म निर्माता सुदर्शन बस्नेतले आफ्नो मन्जुरीबिना स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी एक करोड ५० लाख आर्थिक नोक्सानी पुर्याएको भन्दै साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
GIPHY App Key not set. Please check settings